

गरिबीका रेखाहरू
उपन्यास
सरल भाषाशैली, गाउँले जनबोली र पाठकमा उत्कण्ठा जगाउने सामाजिक उपन्यास।
- प्रकाशित
- ISBN
समीक्षा
रोग, भोक र शोकले विपन्न वर्ग कसरी छटपटाइरहेका छन् भन्ने यथार्थ चित्रण नै यस उपन्यासको प्राप्ति हो।
भाषा सरल र जीवन्त छ। चित्रात्मक भएकाले पढ्दा चित्र हेरे जस्तो लाग्छ।