गाढा नीलो पृष्ठभूमिमा भाइरस आकारका रेखाचित्र र सेतो शीर्षक।
गाढा नीलो पृष्ठभूमिमा भाइरस आकारका रेखाचित्र र सेतो शीर्षक। - होभर गर्दा पछाडिको आवरण देखिन्छ

होभर गर्दा पछाडिको आवरण देखिन्छ

उपन्यास

सङ्क्रमण

रोग, भोक र लोभको

लेखकको सातौं उपन्यास। कोभिडकालीन कठिनाइमा समेत उच्च मनोबलका साथ सिर्जित सामाजिक यथार्थको कृति।

प्रकाशित
२०२१ जनवरी
ISBN
978-9937-0-8115-3

यो पुस्तकको PDF अहिले उपलब्ध छैन।

समीक्षा

  • नेपाली कथा-उपन्यासमा परिचित नाम। सङ्क्रमणले रोग, भोक र लोभको संक्रमणकालीन यथार्थ समेट्छ।

    हरिनारायण भट्टराई